ZT Charity - шаблон joomla Форекс

3469 Chipley Cres, Mississauga, ON, L4T 2E3, Canada

+1 647 201 3145

2nd 5K Walk

+

एनआरएन क्यानाडाको आयोजना,लालिगुरांस क्लव,ट्रकर्स एशोसिएसन क्यानाडा लगायत नेपाली समुदायको प्रतिनिधित्व गर्ने संघ संस्थाहरुको सहकार्यमा क्यानाडाको ब्राम्टोन स्थित क्विन्स मेमोरियल पार्कमा ५ किलोमिटर सामुहिक हिडेर’5k वाक’  सम्पन्न भएको छ । स्वास्थ्यको लागि हिंड्नु-डौडिनु लाभदायक भएकाले र नेपाली समुदायको भेट्घाट संगै सामुहिकताको बिकासमा टेवा पुराउने अपेक्षा सहित एनआरएन क्यानाडाले हरेक वर्ष यस्तो कार्यक्रम गर्ने गरेको  अध्यक्ष तुल्सी सापकोटाले बताए ।

Laligurans Sports & Culture Club

3469 Chipley Cres, Mississauga, ON, L4T 2E3, Canada

by Phone: +1 647 201 3145

About US

Laligurans Sports and Culture Club (LGSCC) is a non-profit organization constituted by the Nepali community residing in Canada.

read more

Join our Newsletter

Name:
Email: